भवानी प्रसाद खापुङ एक नेपाली राजनीतिज्ञ र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हुन्। उनी तेह्रथुम १ निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका छन्। उनी नेकपा (एकीकृत समाजवादी) का सदस्य हुन् ।[१][२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्