ढोडे गोकुल (Centropus sinensis) कोइलीको प्रजातिको ठुलो आकारको चराको हो । यि चरा नेपाल, चीन, भारत तथा इण्डोनेसियामा पाइने गर्छ ।

ढोडे गोकुल
वयस्क ढोडे गोकुल (Centropus sinensis)
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
C. sinensis
वैज्ञानिक नाम
Centropus sinensis
(Stephens, 1815)[२]

तस्विर सङ्ग्रह सम्पादन गर्नुहोस्

वर्गीकरण सम्पादन गर्नुहोस्

कोइलीको प्रजातिमा ठुलो आकारको यो चरा ४८ सेन्टिमिटर लामो हुन्छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. BirdLife International (२०१२), "Centropus sinensis", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच २६ नोभेम्बर २०१३ 
  2. In Shaw's General Zoology 9, pt. 1, p. 51. (Type locality China, Ning Po.) per Payne (2005)

बाह्य कडीहरू सम्पादन गर्नुहोस्