डोटी १ (निर्वाचन क्षेत्र)

डोटी १ नेपालको डोटी जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

डोटी १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड १(क) (रातो) र १(ख) निलो र संरक्षित क्षेत्र (हरियो)मा
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाडोटी जिल्ला
निर्वाचक मण्डल१०,६५४३
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदप्रेम आले (नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
सुदूरपश्चिम
सांसद
१(क)
भरतबहादुर खड्का (नेकपा (एमाले)
सुदूरपश्चिम प्रदेश
सांसद
१(ख)
त्रिलोचन भट्ट नेकपा (माओवादी केन्द्र)

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

डोटी १ संसदीय निर्वाचन क्षेत्रमा डोटी जिल्ला समावेश छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • डोटी १ (क)
  • डोटी १ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०५६ भक्तबहादुर बलायर नेपाली काङ्ग्रेस
२०६४ हर्कबहादुर सिंह नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०७० वीरबहादुर बलायर नेपाली काङ्ग्रेस
२०७४ प्रेम आले नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
फागुन २०७७ नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
भदौ २०७८ नेकपा (एकीकृत समाजवादी)

प्रदेश सभा सम्पादन गर्नुहोस्

१(क) सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०७४ भरतबहादुर खड्का नेपाली काङ्ग्रेस

१(ख) सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०७४ त्रिलोचन भट्ट नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

निर्वाचन परिणाम सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्