डुडुवा गाउँपालिका

(डुडुवाबाट अनुप्रेषित)

डुडुवा गाउँपालिका बाँके जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा होलिया, बेतहनी, बनकट्टी, हिरमिनिया (वडा नं. ७ बाहेक) र कम्दी गाविसहरू यसमा गाभिएका थिए।

डुडुवा गाउँपालिका
डुडुवा गाउँपालिका is located in लुम्बिनी प्रदेश
डुडुवा गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा डुडुवा गाउँपालिकाको अवस्थिति
डुडुवा गाउँपालिका is located in नेपाल
डुडुवा गाउँपालिका
डुडुवा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°०२′३९″N ८१°४१′५१″E / 28.044203°N 81.697494°E / 28.044203; 81.697494
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाबाँके
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षनरेन्द्रकुमार चौधरी (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षशहिदा बानो (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा९१.१ किमी (३५.२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४३,१३४
 • घनत्व४७०/किमी (१२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८१
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार डुडुवा गाउँपालिकाको कुल जनसङ्ख्या ४३,१३५ रहेको छ भने यहाँ ८,०५१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्