टनकपुर भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लाको एउटा नगरपालिका हो। भारतको उत्तरी भागमा समतल क्षेत्रमा अवस्थित छ। यो सहर पूर्णागिरि मन्दिर (यहाँबाट लगभग २४ किलोमिटर) को प्रवेशद्वार का साथै 'कुमाऊँ हिमालयको प्रवेशद्वार' हो।

टनकपुर
टनकपुरमा भारत-नेपाल सीमानामा रहेको पूर्णागिरी पहाडको दृश्य
टनकपुरमा भारत-नेपाल सीमानामा रहेको पूर्णागिरी पहाडको दृश्य
टनकपुर is located in उत्तराखण्ड
टनकपुर
टनकपुर
उत्तराखण्ड, भारतमा स्थान
टनकपुर is located in भारत
टनकपुर
टनकपुर
टनकपुर (भारत)
निर्देशाङ्क: २९°०४′२६″N ८०°०६′३२″E / २९.०७४°N ८०.१०९°E / 29.074; 80.109निर्देशाङ्कहरू: २९°०४′२६″N ८०°०६′३२″E / २९.०७४°N ८०.१०९°E / 29.074; 80.109
देश भारत
राज्यउत्तराखण्ड
जिल्लाचम्पावत
सरकार
 • प्रकारनगरपालिका
 • अङ्गटनकपुर नगरपालिका
क्षेत्रफल
 • जम्मा११.२ किमी (४.३ वर्ग माइल)
उन्नतांश
२५५ मिटर (८३७ फिट)
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा१५००००
 • घनत्व१३०००/किमी (३५०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)

टनकपुर महाकाली नदीको किनारमा र नेपालको सीमासँग जोडिएको छ। यो उत्तराखण्डको कुमाऊँ क्षेत्र जाने सडकको अन्तिम समतल क्षेत्र हो र कुमाऊँ जिल्लाको पहाडी भागको लागि एक सङ्गमको रूपमा कार्य गर्दछ। कैलाश मानसरोवर तीर्थयात्राको यो पहिलो बिन्दु पनि हो। टनकपुर देवी पूर्णागिरि मन्दिरको लागि प्रसिद्ध छ जुन सहरबाट लगभग २४ किलोमिटर उत्तरमा अवस्थित छ।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. O.C.Handa, 2002, History of Uttaranchal, Indus Publishing Company. आइएसबिएन ८१७३८७१३४५.