मानसरोवर
Mapam Yumco
मानस सरोवर
Lake Manasarovar.jpg
(२००६ जुलाईको एक दृश्य)
रहेको स्थानतिब्बत
भौगोलिक निर्देशांक३०°४०′००″उ॰ ८१°३०′००″पू॰ / ३०.६६६६७°N ८१.५००००°E / 30.66667; 81.50000निर्देशाङ्कहरू: ३०°४०′००″उ॰ ८१°३०′००″पू॰ / ३०.६६६६७°N ८१.५००००°E / 30.66667; 81.50000
सतहको क्षेत्रफल४१० किमी (१६० वर्ग माइल)
अधिक गहिराई९० मी (३०० फिट)
सतहको उचाई४,५९० मी (१५,०६० फिट)
जम्नेहिउँद

नामकरण र अवस्थितिसम्पादन

मानसरोवर तिब्बतमा रहेको हिन्दु धर्मको र बुद्ध धर्मको धार्मिक महत्त्व लिएको ताल हो। संस्कृत भाषामा मानस सरोवरतिब्बती भाषामा मापाम युम शो नामले चिनिने यो ताल समुन्द्र सतहबाट करिब ४,५९० मिटरको उचाईमा अवस्थित छ। यो ताल ल्हासाबाट ९४० किलोमिटर (५८० माइल)को दुरीमा रहेको छ । यस तालको पश्चिममा राक्षस ताल रहेको छ भने ४० कि.मि. उत्तरमाकैलास पर्वत रहेको छ ।

निकाससम्पादन

प्राकृतिक महत्त्वसम्पादन

धार्मिक एवं पर्यटकीय महत्त्वसम्पादन

सन्दर्भ सामग्रीसम्पादन

[१]

बाह्य कडीहरूसम्पादन



  1. Charles Allen. (1999). The Search for Shangri-la: A Journey into Tibetan History, p. 10. Little, Brown and Company. Reprint: Abacus, London. 2000. ISBN 0-349-11142-1.