झापा ५ (निर्वाचन क्षेत्र)
(झापा ५बाट अनुप्रेषित)
झापा ५ नेपालको झापा जिल्लाको पाँच संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]
झापा ५ | |
---|---|
संसदीय निर्वाचन क्षेत्र | |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | झापा जिल्ला |
वर्तमान निर्वाचन क्षेत्र | |
गठन | २०४८ |
राजनीतिक दल | नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) |
सदस्य(हरू) | खड्गप्रसाद ओली |
सम्मिलित क्षेत्रहरू
सम्पादन गर्नुहोस्झापा ५ मा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाको वडा १–८ र गौरीगन्ज गाउँपालिकाको ३–६ वडा समेटिएको छ।
प्रदेश सभा खण्डहरू
सम्पादन गर्नुहोस्कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:
- झापा ५ (क)
- झापा ५ (ख)
संसद सदस्य
सम्पादन गर्नुहोस्निर्वाचन | सदस्य | दल | |
---|---|---|---|
२०४८ | नारायण सिंह राजवंशी | नेकपा एमाले | |
२०५१ | राधाकृष्ण मैनाली | ||
मार्च १९९८ | नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) | ||
२०५६ | तारा साम | नेकपा एमाले | |
२०६४ | केशवकुमार बुढाथोकी | नेपाली कांग्रेस | |
२०७४ | खड्गप्रसाद ओली | नेकपा एमाले |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२।
- ↑ "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२।