जोसिप ब्रोज टिटो

योसिप ब्रोज तितो ( सिरिलिक लिपि: Јосип Броз Тито, , उच्चारण [jǒsip brôːz] ; ७ मे १८९२-४ मे १९८०), सामान्यतः तितो को नामले परिचित (/ˈtt/[१], युगोस्लाभ कम्युनिष्ट क्रान्तिकारी तथा राजनेता थिए। दोस्रो विश्वयुद्धको क्रममा उनी पार्टीिसनका नेता थिए जसलाई प्रायः नाजी जर्मन नियन्त्रित यूरोपमा सबैभन्दा प्रभावकारी प्रतिरोध आन्दोलनको रूपमा लिइन्छ । उनले सन् १९४३ देखि १९८० सम्म विभिन्न भूमिकामा सेवा गरेका थिए। [२] उनले १४ जनवरी १९५३ देखि ४ मे १९८० सम्म समाजवादी सङ्घीय गणतन्त्र युगोस्लाभियाका अध्यक्षको रूपमा पनि काम गरेका थिए।

जबकि केहीले उनको आफ्नो राष्ट्रपतिको पदलाई अधिनायकवादको रूपमा आलोचना गर्छन् [३] र उनलाई स्टालिन जस्तै क्रुर तानाशाहको रूपमा समेत तुलना गर्छन्, धेरैले उनलाई उदार तानाशाह मान्छन्। उनी युगोस्लाभिया र विदेशमा एक लोकप्रिय सार्वजनिक व्यक्तित्व थिए। [४] उनलाई युगोस्लाभियाको एकीकरणको प्रतीकको रूपमा हेरिएको थियो ,[५] उनका आन्तरिक नीतिहरूले युगोस्लाभ महासंघका राष्ट्रहरूको शान्तिमय सह-अस्तित्व कायम राख्यो। भारतको जवाहरलाल नेहरू, इजिप्टका गमाल अब्देल नासेर र घानाका क्वामे नक्रुमहको साथ असंलग्न अभियान आन्दोलनका प्रमुख नेताको रूपमा उनले थप अन्तर्राष्ट्रिय ध्यान खिचे। [६] शीत युद्ध दुवै ब्लकमा विदेश अत्यधिक अनुकूल सम्बन्ध कायम गर्दै, उनले लिजन अफ अनर, र अडर अफ बाथ सहित ९८ विदेशी सम्मान प्राप्त गरे।

बाल्यकालसम्पादन

दोस्रो विश्व युद्धसम्पादन

राष्ट्रपतिकालसम्पादन

सम्मानसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Tito". Random House Webster's Unabridged Dictionary
  2. "Josip Broz Tito". Encyclopædia Britannica Online. http://www.britannica.com/EBchecked/topic/597295/Josip-Broz-Tito. अन्तिम पहुँच मिति: 27 April 2010. 
  3. McGoldrick 2000.
  4. Melissa Katherine Bokovoy, Jill A. Irvine, Carol S. Lilly, State-society Relations in Yugoslavia, 1945–1992; Palgrave Macmillan, 1997 p. 36 आइएसबिएन ०-३१२-१२६९०-५ "...Of course, Tito was a popular figure, both in Yugoslavia and outside it."
  5. Martha L. Cottam, Beth Dietz-Uhler, Elena Mastors, Thomas Preston, Introduction to political psychology, Psychology Press, 2009 p. 243 आइएसबिएन १-८४८७२-८८१-६ "...Tito himself became a unifying symbol. He was charismatic and very popular among the citizens of Yugoslavia."
  6. Peter Willetts, The Non-aligned Movement: The Origins of a Third World Alliance (1978) p. xiv