जोगीमारा नेपालको मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, धादिङ जिल्लामा अवस्थित गाँउ विकास समिति हो।मार्च १०, २०१७ मा, नेपाल सरकार ले स्थानीय स्तरका निकायलाई ७५३ नयाँ स्थानीय तहको संरचनामा पुनर्संरचना गर्‍यो। महादेवस्थान, बेनीघाट, धुषा र जोगिमारा गाविसहरू मिलाएर बेनीघाट रोराङ गठन गरियो। हुग्दिखोला मझिम्टार ज्यामिरेघाट जोगिमारा गाविसको मुख्य बजार हो।यहाँ चुन ढुंगा प्रचुर मात्रा रहेको छ।

जोगीमारा
देश नेपाल
अञ्चलबागमती
जिल्लाधादिङ
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्