जयाप्रदा
जया प्रदा (तेलगु: జయప్రద) (जन्म ३ अप्रिल १९२) एक भारतीय चलचित्र अभिनेत्री र राजनीतिज्ञ हुन् ।
जया प्रदा | |
---|---|
लोकसभाको सदस्य | |
कार्यकाल १३ मे २००४[१] – १६ मे २०१४[२][३] | |
निर्वाचन क्षेत्र | रामपुर |
व्यक्तिगत विवरण | |
जन्म | राजमन्ड्री, आन्ध्र प्रदेश, भारत | ३ अप्रिल १९६२
राजनीतिक दल | समाजवादी पार्टी[४] |
As of सेप्टेम्बर १७, २०१४ Source: [१] |
जीवनी
सम्पादन गर्नुहोस्जयाप्रदाको जन्म ललिता रानीको रूपमा, भारतको आन्ध्र प्रदेश राज्यमा स्थित राजमन्ड्रीको एक मध्यम-वर्गीय परिवारमा भएको हो । उनको बुवा कृष्णा एक तेलुगु चलचित्र फाइनेन्सियर थिए । उनकी आमा नीलवाणीले उनलाई सानै उमेरमा नृत्य र संगीत कक्षाहरूमा भर्ना गराएकी थिइन ।
करियर
सम्पादन गर्नुहोस्जय चौदह वर्षकै उमेरमा आफ्नो विद्यालयको वार्षिक समारोहमा एक नृत्य प्रदर्शन गरेई थिइन । [५]</ref> उनले भारतका विभिन्न चलचित्र उद्योगमा काम गरेकी छिन ।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "STATISTICAL REPORT ON GENERAL ELECTIONS, 2004 TO THE 14TH LOK SABHA", ELECTION COMMISSION OF INDIA, १३ मे २००४।
- ↑ "GENERAL ELECTION TO LOK SABHA TRENDS & RESULT 2014, Uttar Pradesh - Bijnor", ELECTION COMMISSION OF INDIA, १६ मे २०१४। वेब्याक मेसिन अभिलेखिकरण १७ मे २०१४ मिति
- ↑ "GENERAL ELECTION TO LOK SABHA TRENDS & RESULT 2014, Uttar Pradesh - Rampur", ELECTION COMMISSION OF INDIA, १६ मे २०१४। वेब्याक मेसिन अभिलेखिकरण २८ जुन २०१४ मिति
- ↑ "Ajit Singh gives RLD tickets to Amar Singh, Jaya Prada from UP", INDIA TODAY, १० मार्च २०१४।
- ↑ Adavi Ramudu: 29 years passed but the magic still remains
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा जया प्रदा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।