समाजवादी पार्टी भारतको एक राजनीतिक दल हो। यो भारतीय राज्य उत्तर प्रदेशमा आधारित छ। यो ४ अक्टूबर १९९२ को दिन स्थापित भएको थियो । समाजवादी पार्टीको मुलायम सिंह यादव, उत्तर प्रदेश को पूर्व मुख्यमन्त्री र देशको पूर्व रक्षा मन्त्री रहनु भएका थिए ।

समाजवादी पार्टी
सभापतिमुलायम सिंह यादव
सचिवकिरनमोय नन्दा
स्थापना४ अक्टूबर १९९२
प्रमुख कार्यालय18 कोपरनिकस लेन, नई दिल्ली
विचारधारासामाजिक लोकलुभावनवाद
राजनीतिक स्थानCentre
वेबसाइट
Official Website

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्