छिरबिरे माटीकोरे

चराको प्रजाती

छिरबिरे माटीकोरे नेपाल लगायतका एसियाली तथा अफ्रिकाका राष्ट्रहरूमा पाइने एक प्रकारको चराको प्रजाति हो । यो चरा कालो र सेतो छिरबिरे रङ्गको हुन्छ ।

छिरबिरे माटीकोरे
वयस्क छिरबिरे माटीकोरे
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
Ceryle

F. Boie, 1828
प्रजाति:
C. rudis
वैज्ञानिक नाम
Ceryle rudis
(Linnaeus, 1758)

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्