चेपुवा नेपालको कोशी अञ्चलको सङ्खुवासभा जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउँमा लगभग ४५० वटा घरधुरी छन्। यस स्थानमा भोटे जातिको बसोबास रहेका छन् । नेपालको संविधान २०७२, असोज ३ गतेको घोषणा पछि नेपाल संघीय राज्यमा प्रवेश गरेकोले साविकको यो चेपुवा गा.वि.स. हाल भोटखोला गाउँपालिका वडा नं.२ भएको छ। यो क्षेत्रमा बसोबास गर्ने सबैले बौद्ध धर्म मान्ने गर्दछ।

चेपुवा
देश नेपाल
अञ्चलकोशी
जिल्लासंखुवासभा
जनसङ्ख्या
 (२००१)
 • जम्मा१९१६
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)

जनसङ्ख्या सम्पादन गर्नुहोस्

नेपालको सन् २००१को जनगणना अनुसार चेपुवाको जनसङ्ख्या १९१६ छ।[१] यस मध्य पुरुष ५०%, र महिला ५०% छन्।


स्रोत सम्पादन गर्नुहोस्

  1. "नेपाल जनगणना २००१", अन्तिम पहुँच अप्रिल २९  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००९-०३-२७ मिति

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्