चुलाचुली गाउँपालिका

(चुलाचुलीबाट अनुप्रेषित)

चुलाचुली गाउँपालिका इलामका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका चुलाचुली, साक्फारा गाविसहरू यसमा गाभिएका थिए।[]

चुलाचुली गाउँपालिका
चुलाचुली गाउँपालिका is located in कोशी प्रदेश
चुलाचुली गाउँपालिका
कोशी प्रदेशको नक्सामा चुलाचुली गाउँपालिकाको अवस्थिति
चुलाचुली गाउँपालिका is located in नेपाल
चुलाचुली गाउँपालिका
चुलाचुली गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°५९′५.८१″उ॰ ८७°४३′१०.२″पू॰ / २६.९८४९४७२°N ८७.७१९५००°E / 26.9849472; 87.719500निर्देशाङ्कहरू: २६°५९′५.८१″उ॰ ८७°४३′१०.२″पू॰ / २६.९८४९४७२°N ८७.७१९५००°E / 26.9849472; 87.719500
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाइलाम
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षराजेन्द्र केरुङ्ग (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षदिलकुमारी लिम्‍बु(योङ्गहाङ्ग) (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१०८.४६ किमी (४१.८८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२३,१५७
 • घनत्व२१०/किमी (५५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२७
केन्द्रसाविकको चुलाचुली गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चुलाचुली गाउँपालिकाको कुल जनसङ्ख्या २३,१५७ रहेको छ भने यहाँ ५,६१३ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्