चुरियामाई नेपालको नारायणी अञ्चलको मकवानपुर जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउँमा २३४४ वटा घर छन्। यस ठाउको नामाकरण यसै गाविसमा रहेको प्रसिद्ध मन्दिर चुरियामाईबाट रहेको हो ।

चुरियामाई
देश नेपाल
अञ्चलनारायणी
जिल्लामकवानपुर
जनसङ्ख्या
 (1991)
 • जम्मा१०४०५
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

जनसङ्ख्या सम्पादन गर्नुहोस्

नेपालको सन् २००१को जनगणना अनुसार चुरियामाईको जनसङ्ख्या १२,९०५ छ।[१] यस मध्य पुरुष ५०%, र महिला ५०% छन्।


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "नेपाल जनगणना २००१", अन्तिम पहुँच अप्रिल २९  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००९-०३-२७ मिति

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्