चित्री उलुक (Otus lettia) उलुकको एउटा प्रजाति हो। यो दक्षिण एसियाका राष्ट्रहरू नेपाल, उत्तरी पाकिस्तान, उत्तरी भारत, बङ्गलादेश देखि दक्षिण चीनताइवानसम्म वसोबास तथा प्रजनन् गर्ने प्रजाति हो। यो आंशिक रूपमा विशेषत जाडोयाममा नेपालको तराई, भारत, श्रीलङ्कामलेसियामा बसाइ सर्ने गर्छ।

चित्री उलुक
सीआईटिईएस परिशिष्ट द्वितीय (सीआईटिईएस)[२]
वैज्ञानिक वर्गीकरण edit
Kingdom: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Strigiformes
परिवार: True owl
वंश: Scops owl
(Hodgson, 1836)
प्रजाति:
O. lettia
वैज्ञानिक नाम
Otus lettia
(Hodgson, 1836)

तस्विर सङ्ग्रह सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. BirdLife International (२०१७), "Otus lettia", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2017: e.T६१८५५३१८A११८४९८९४१, डिओआई:10.2305/IUCN.UK.2017-3.RLTS.T61855318A118498941.en, अन्तिम पहुँच १२ जनवरी २०२० 
  2. "Appendices | CITES", cites.org, अन्तिम पहुँच २०२२-०१-१४