चाड राष्ट्रिय फुटबल टोली

चाड राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा चाडको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो चाडमा फुटबलको लागि शसकीय निकाय चाड फुटबल संघको नियन्त्रणमा रहेकोे छ । टोली हालसम्म पनि अफ्रिकी राष्ट्र कपफिफा विश्वकपको लागि छनोट भएको छैन ।

चाड
उपनाम(हरू)Les Sao
सङ्गठनFédération Tchadienne de Football
उप-सङ्गठनपूर्वी र मध्य अफ्रिकी फुटबल सङ्घ
सङ्गठनसिएएफ (अफ्रिका)
प्रमुख प्रशिक्षकMoudou Kouta
कप्तानEzechiel N'Douassel[१]
गृह रङ्गशालाStade Nacional
फिफा अङ्कCHA
फिफा वरीयता क्रम१७४ वृद्धि(२० सेप्टेम्बर २०१८)
फिफा उच्च वरीयता क्रम९७ (अप्रिल २०१६)
फिफा निम्न वरीयता क्रम१९० (जून–सेप्टेम्बर १९९७)
इएलओ वरीयता क्रम१४७ ह्रास(३० अगस्ट २०१८)
इएलओ उच्च वरीयता क्रम११५ (२६ अप्रिल १९९१)
इएलओ निम्न वरीयता क्रम१५३ (८ नोभेम्बर १९९९)
गृह पोशाक
बाह्य पोशाक
पहिलो अन्तर्राष्ट्रिय
चाड चाड २–२नाइजर 
(अब्दिजान, Ivory Coast; २५ डिसेम्बर, १९६१ )
ठूलो विजय
चाड चाड ५–० साओ टोमे र प्रिन्सिपे 
(गाबोन; २९ जून, १९७६)
ठूलो हार
अनाधिकारिक
 France Amateur १४–० चाड चाड
(अब्दिजान, आइभोरी कोस्ट; २७ डिसेम्बर, १९६१)
आधिकारिक
 कङ्गो ११–० चाडचाड
(Congo; मार्च २८, १९६४)

अरु देशहरूसँग खेलेका खेलहरूको विवरणसम्पादन

जून १ २०१४

सन्दर्भ सामग्रीसम्पादन

  1. "Njie brace gives Cameroon dramatic victory", cafonline.com, Confederation of African Football − CAF, ९ जुन २०१५। 

बाह्य कडीहरूसम्पादन