गिनी राष्ट्रिय फुटबल टोली
गिनी राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा गिनीको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो गिनीमा फुटबलको लागि शासकीय निकाय गिनी फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र अफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[१]
उपनाम(हरू) | Syli Nationale (National Elephants) | ||
---|---|---|---|
सङ्गठन | गिनी फुटबल सङ्घ | ||
सङ्घ | अफ्रिकी फुटबल सङ्घ (अफ्रिका) | ||
उप-सङ्घ | पश्चिम अफ्रिकी फुटबल सङ्घ (पश्चिम अफ्रिका) | ||
प्रमुख प्रशिक्षक | पल पट | ||
कप्तान | Naby Keïta | ||
सर्वाधिक उपस्थिति | Pascal Feindouno (९३) | ||
सर्वाधिक गोलकर्ता | Pascal Feindouno (३०) | ||
गृह रङ्गशाला | Stade du 28 Septembre | ||
फिफा कोड | GUI | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ६५ २ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | २२ (अगस्ट २००६, जनवरी २००७) | ||
निम्न वरीयता | १२३ (मे २००३) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
टोगो २–१ गिनी (टोगो; ९ मे १९६२) | |||
ठूलो विजय | |||
गिनी १४–० मौरिटानिया (गिनी; २० मे १९७२) | |||
ठूलो हार | |||
झैर ६–० गिनी (झैर; २ जुलाई १९७२) | |||
अफ्रिकी राष्ट्र कप | |||
उपस्थिति | ११ (पहिलो खेल १९७०) | ||
उत्कृष्ट नतिजा | उप-बिजेता, १९७६ |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "गिनी – खेलेका अन्तर्राष्ट्रिय खेलहरूको सुची", Rec.Sport.Soccer Statistics Foundation, अन्तिम पहुँच १ फेब्रुअरी २०१२।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा गिनी राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।