ग्याल्सिङ जिल्ला

भारतको सिक्किम राज्यमा रहेको एक जिल्ला हो

ग्याल्सिङ जिल्ला भारतीय राज्य सिक्किमको एक प्रशासनिक जिल्ला हो। ग्याल्सिङ जिल्लाको सदरमुकाम राजधानी ग्याल्सिङ हो। अन्य महत्त्वपूर्ण शहरहरूमा पेलिङयुकसोम समावेश छन्। स्थानीय मानिसहरू यसलाई सानो-सिक्किम पनि भन्छन्।

ग्याल्सिङ जिल्ला
सिक्किमको ग्यालसिङ जिल्लामा रहेको राब्देन्ट्से दरबार
सिक्किमको ग्यालसिङ जिल्लामा रहेको राब्देन्ट्से दरबार
नक्सा
ग्याल्सिङ जिल्ला
निर्देशाङ्क: २७°१७′उ॰ ८८°१५′पू॰ / २७.२८३°N ८८.२५०°E / 27.283; 88.250निर्देशाङ्कहरू: २७°१७′उ॰ ८८°१५′पू॰ / २७.२८३°N ८८.२५०°E / 27.283; 88.250
देश भारत
राज्य सिक्किम
राजधानीग्याल्सिङ
जनसङ्ख्या
 (2011)
 • जम्मा७१,६७५
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)
वेबसाइटwestsikkim.nic.in

इतिहास सम्पादन गर्नुहोस्

यो जिल्ला अठारौं र उन्नाइसौं शताब्दीमा ३० वर्षसम्म नेपालीहरूको कब्जामा थियो। नेपाल अङ्ग्रेज युद्ध पछि, जिल्ला सिक्किममा फिर्ता गरियोको थियो।

भूगोल सम्पादन गर्नुहोस्

ग्याल्सिङ जिल्लाले १,१६६ वर्ग किलोमिटर (४५० वर्ग माइल) को क्षेत्रफल ओगटेको छ। आकर्षणमा खेचेयोपलरी ताल, डुब्डी मठ समावेश छ।

जनसङ्ख्या सम्पादन गर्नुहोस्

२०११ को जनगणना अनुसार ग्याल्सिङको जनसङ्ख्या १,३६,४३५ छ। सन् २००१-२०११ दशकमा जनसङ्ख्या वृद्धि दर १०.५८% थियो। यहाँका मानिसहरू मुख्यतया लिम्बु जातिका छन्।[१] अन्य जातीय समूहहरूमा लेप्चाभुटिया समुदायहरू पर्छन्। जिल्लामा सबैभन्दा बढी बोलिने भाषा नेपाली हो। ग्याल्सिङ जिल्लामा अधिकांश मानिसहरूले हिन्दु धर्मलाई विश्वास गर्छन्।[२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "District Census 2011", Census2011.co.in, २०११, अन्तिम पहुँच ३० सेप्टेम्बर २०११ [dead link]
  2. "District Census Hand Book - Sikkim", Census of India, Registrar General and Census Commissioner of India