पेलिङ भारतको सिक्किमको ग्यालसिङ जिल्लाको एउटा पहाडी स्टेशन हो। पेलिङ २,१५० मिटर (७,२०० फीट) को उचाइमा बस्छ। यो सहर जिल्ला सदरमुकाम ग्याल्सिङ सहरबाट १० किलोमिटर र गान्तोकबाट १३१ किलोमिटरको दूरीमा अवस्थित छ।[१]

पेलिङ
पेलिङ is located in सिक्किम
पेलिङ
पेलिङ
पेलिङ is located in भारत
पेलिङ
पेलिङ
निर्देशाङ्क: २७°११′N ८८°०८′E / २७.१८°N ८८.१४°E / 27.18; 88.14निर्देशाङ्कहरू: २७°११′N ८८°०८′E / २७.१८°N ८८.१४°E / 27.18; 88.14
देश भारत
राज्यसिक्किम
जिल्लाग्याल्सिङ जिल्ला
उन्नतांश
१,८०० मिटर (५९०० फिट)
भाषाहरू
 • आधिकारिकनेपाली, सिक्किमी, लेप्चा, लिम्बू, नेवारी, किराँती, गुरुङ, मगर, शेर्पा, तामाङसुनुवार

रबदेन्त्से दरबार भग्नावशेष - रबदेन्त्से १६७० देखि सन् १८१४ सम्म पुरानो सिक्किम राज्य को दोस्रो राजधानी थियो। राजधानी शहर आक्रमणकारी गोरखा सेना द्वारा ध्वस्त भएको थियो र दरबार र स्तूपको केवल भग्नावशेषहरू यहाँ अहिले देख्न सकिन्छ।[२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Narzary, Jitaditya (२०१९-०१-२४), "Pelling Skywalk to Chenrezig Statue near Sanga Choeling", The Travelling Slacker (en-USमा), अन्तिम पहुँच २०१९-०२-०८ 
  2. "Pelling Tourism", Darjeeling Tourism, अन्तिम पहुँच १० जुन २०१८