गोदावरी चोक नेपाफको मेची अञ्चल झापा जिल्ला, शिवसताक्षी नगरपालिका, वडा नं. ७ मा रहेको एउटा ऐतिहासिक स्थान हो। यहाँ गोदावरी किर्तन मण्डलीसमेत रहेको छ। गाँउघरमा हुने विभिन्न कार्यक्रमहरू जस्तै पूजा, ब्रतबन्ध, जन्मोत्सव लगायतका अवसरमा साँझ किर्तन गर्ने चलन यस मण्डलीले गर्दै आएको छ। यो मण्डलीमा विवाह, ब्रतबन्ध, तथा अन्य कार्यक्रम गर्नु परेमा आवश्यक सरसामानको व्यवस्थासमेत रहेको छ। मण्डलीका सदस्यहरूको सक्रिय सहभागिताबाट यो सम्भव भएको हो।

गोदावरी चोक
गोदावरी चोक is located in कोशी प्रदेश
गोदावरी चोक
गोदावरी चोक
कोशी प्रदेश को नक्शामा गोदावरी चोक
गोदावरी चोक is located in नेपाल
गोदावरी चोक
गोदावरी चोक
गोदावरी चोक (नेपाल)
निर्देशाङ्क (गोदावरी चोक): २६°३५′५४″N ८७°५०′१९″E / २६.५९८२°N ८७.८३८६°E / 26.5982; 87.8386निर्देशाङ्कहरू: २६°३५′५४″N ८७°५०′१९″E / २६.५९८२°N ८७.८३८६°E / 26.5982; 87.8386
देश नेपाल
प्रदेशकोशी प्रदेश
अञ्चलमेची
जिल्लाझापा
क्षेत्रफल
 • जम्मा९०.२ किमी (३४.८ वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२३
वेबसाइटwww.shivasatakshimun.gov.np

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्