गोदावरी चोक
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
गोदावरी चोक नेपाफको मेची अञ्चल झापा जिल्ला, शिवसताक्षी नगरपालिका, वडा नं. ७ मा रहेको एउटा ऐतिहासिक स्थान हो। यहाँ गोदावरी किर्तन मण्डलीसमेत रहेको छ। गाँउघरमा हुने विभिन्न कार्यक्रमहरू जस्तै पूजा, ब्रतबन्ध, जन्मोत्सव लगायतका अवसरमा साँझ किर्तन गर्ने चलन यस मण्डलीले गर्दै आएको छ। यो मण्डलीमा विवाह, ब्रतबन्ध, तथा अन्य कार्यक्रम गर्नु परेमा आवश्यक सरसामानको व्यवस्थासमेत रहेको छ। मण्डलीका सदस्यहरूको सक्रिय सहभागिताबाट यो सम्भव भएको हो।
गोदावरी चोक | |
---|---|
निर्देशाङ्क (गोदावरी चोक): २६°३५′५४″N ८७°५०′१९″E / २६.५९८२°N ८७.८३८६°Eनिर्देशाङ्कहरू: २६°३५′५४″N ८७°५०′१९″E / २६.५९८२°N ८७.८३८६°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
अञ्चल | मेची |
जिल्ला | झापा |
क्षेत्रफल | |
• जम्मा | ९०.२ किमी२ (३४.८ वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-२३ |
वेबसाइट | www |