गोदार थापा

थापा क्षेत्रीहरूको एक कुलघरान

गोदार थापा क्षेत्री थापा अर्थात् थापा काजीहरूको एक कुलघरान हो । उनीहरू नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर थापाको उपसमुह हो । कश्यप गोत्री गोदार थापा परिचित थापावर्ग हुन् ।[१]

गोदार थापा

राणा प्रधानसेनापति खड्ग, रण तथा राणा प्रधानमन्त्री महाराजाहरू देव, चन्द्रभीम सहित ५ भाइ छोराकी माता तथा धीर शमशेर राणाका पत्नी रानी नन्दकुमारी थापा गोदार थापा हुन् । उनका पिता काजी हेमदलसिंह थापा तथा भाइ काजी कर्णेल केशरसिंह थापा यस गोदार थापा कुलका हुन् । गोदार थापा सर्वत्र पाईने सत्तारूढ सामन्त वर्गका थापा हुन् । स्वास्थ्य मन्त्री तथा प्रबल युवा नेता गगन थापा पनि गोदार थापा हुन् । प्रधान सेनापती पुर्ण चन्द्र थापा गोदार थापा हुन ।

पूर्वज सम्पादन गर्नुहोस्

थापाहरूको उत्पति , गोदार थापाका  पुर्बाज अफगानिस्तानका गोदारा  बंशका  हुन् भन्ने आशंखा  छ।  

अफगानिस्तान बाट भारतको चित्तोड़ हुदै नेपाल आएका हुन् भन्ने  मानिन्छ।  

संख्या सम्पादन गर्नुहोस्

गोदार थापा नेपालभरि पाइने जाति हो।

गोदारले मान्ने विशेष पर्वहरू सम्पादन गर्नुहोस्

मष्टो देवताको पुजा गर्दछन् ।

उल्लेखनीय गोदार थापाहरू सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्

  1. "नेपाली थर तथा गोत्र", अन्तिम पहुँच २०१७-०३-१० 

बाहिरी स्रोत सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोला सम्पादन गर्नुहोस्