थापा काजी

क्षत्रिय वर्णका थापाहरूको सूचक

थापा काजी नेपालका थापा थरका क्षत्रिय वर्णका भारदार तथा सामन्तहरूलाई सम्बोधन गर्ने एक सूचक थियो। थापा काजी कुनै जाति नभही एक उपाधि वा सूचक हो । क्षेत्री वर्णका भारदारहरूलाई्् राजा पृर्थिवी नारायनले विशेष काजी उपाधि दिए ।|नेपालमा क्षेत्री] वर्णका थापा थरका काजीहरूको ठूलो राजनीतिक भूमिका रह्यो।।[१] काजी एक उच्चनीय भारदारी पदबाट सुरु भइ अन्तएमा यसको अर्थ शासक वा सम्भ्रान्त (सामन्त) बन्न पुग्यो। त्यसैले थुप्रै स्थानिए सामन्तहरूलाई थापाकाजी सूचकले बोलाउन थालियो। धैरै व्यक्तिहरूले थापा काजी नामक सूचकलाई सम्मानजनक रूपमा लिने गर्छन्। त्यस्तै अन्य थरका क्षेत्रीहरूलाई पनि बस्नेतकाजी, पाँडेकाजी, कुँवरकाजी, आदि उपाधि वा सूचक प्रयोग गरिन्छ।

२०औं शताब्दीका सम्भ्रान्त थापा काजी; डिल्ली जङ्ग थापा
गजराज सिंह थापा, एक थापा काजी

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Regmi, M.C. (१९९५), Kings and political leaders of the Gorkhali Empire, 1768-1814, Orient Longman, आइएसबिएन 9788125005117, अन्तिम पहुँच २०१७-०६-११