गुल्मीदरबार गाउँपालिका

गुल्मीदरबार गाउँपालिका गुल्मी जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका वीरबास, दरवारदेवीस्थान, गौँडाकोट, अमरअर्वाथोक, जुभुङ र बलिथुम गाविसहरू यसमा गाभिएका थिए।

गुल्मीदरबार गाउँपालिका
गुल्मीदरबार गाउँपालिका is located in लुम्बिनी प्रदेश
गुल्मीदरबार गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा गुल्मीदरबार गाउँपालिकाको अवस्थिति
गुल्मीदरबार गाउँपालिका is located in नेपाल
गुल्मीदरबार गाउँपालिका
गुल्मीदरबार गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५९′N ८३°१६′E / 27.98°N 83.26°E / 27.98; 83.26
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लागुल्मी
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षसरोजकुमार थापा (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षतारा थापा ढे‌गा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा७९.९९ किमी (३०.८८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१९,२९६
 • घनत्व२४०/किमी (६२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०७९
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गुल्मीदरबार गाउँपालिकाको कुल जनसङ्ख्या १९,२९६ रहेको छ भने यहाँ ५,२५३ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्