कोइरालो (संस्कृत: कोविदार) फूल फुल्ने वर्गमा पर्ने एक वनस्पति हो। यो वनस्पति दक्षिणी चिनदेखि दक्षिण एसियाका राष्ट्रहरू पाकिस्तान, भारत तथा नेपालको रैथाने प्रजाति हो । यो पतझड वर्गको वनस्पति हो। यसलाई डालेघाँसको रूपमा प्रयोग गरिन्छ।

कोइरालो
कोइरालोको फूल
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
B. variegata
वैज्ञानिक नाम
Bauhinia variegata
L.
अचार खान प्रयोग गरिने फूल
Bauhinia variegata

तस्विर सङ्ग्रह सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्