कुमथोप्ले मारुनीचरी
कुमथोप्ले मारुनीचरी नेपाल, भारत, श्रीलङ्का, थाइल्याण्ड लगायतका दक्षिण एसिया तथा पूर्वी एसियाका राष्ट्रहरूमा पाइने एक प्रकारको चराको नाम हो । यसले रुखका हाँगामा गुँड बनाउने गर्छ ।
कुमथोप्ले मारुनीचरी Rhipidura aureola | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | हाड भएका
|
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | R. aureola
|
वैज्ञानिक नाम | |
Rhipidura aureola Lesson, 1830 |
विवरण
सम्पादन गर्नुहोस्वयस्क कुमथोप्ले मारुनीचरी १८ सेन्टिमिटर लामो हुन्छ । यसको शरीरको माथिल्लो भाग पंखेटामा सेता थोप्ला सहित गाढा खैरो र तल्लो भाग सेतो हुन्छ ।
तस्विर सङ्ग्रह
सम्पादन गर्नुहोस्-
कुमथोप्ले मारुनीचरीको गुँड र अण्डा
-
-
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ BirdLife International (२०१२), "Rhipidura aureola", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच २६ नोभेम्बर २०१३।