कालोपुच्छ्रे कस्दरी
कालोपुच्छ्रे कस्दरी नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा ब्ल्याक-टेल्ड क्रेक (Black-tailed Crake) भनिन्छ । र्यालिडी परिवारको यो चरा नेपाल बाहेक भुटान, चीन, भारत, लाओस, म्यानमार, थाइल्याण्ड र भियतनामको रैथाने चरा हो ।
कालोपुच्छ्रे कस्दरी Amaurornis bicolor | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | |
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | A. bicolor
|
वैज्ञानिक नाम | |
Amaurornis bicolor (Walden, 1872) | |
पर्याय | |
Porzana bicolor |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा कालोपुच्छ्रे कस्दरी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।