कालोगर्दने सुनचरी
कालोगर्दने सुनचरी (Oriolus chinensis) नेपाल लगायत एसियाका धेरै स्थानहरूमा पाइने सुनचरीको एक प्रजाति हो।
कालोगर्दने सुनचरी Oriolus chinensis | |
---|---|
वयस्क पोथी | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जनावर |
Phylum: | रज्जुकी |
वर्ग: | चरा |
गण: | Passerine |
परिवार: | Old World oriole |
वंश: | Oriolus Linnaeus, 1766 |
प्रजाति: | O. chinensis
|
वैज्ञानिक नाम | |
Oriolus chinensis Linnaeus, 1766 |
वितरण तथा वासस्थान
सम्पादन गर्नुहोस्कालोगर्दने सुनचरी पूर्वी साइबेरिया, प्रिमोर्सकी क्राइ, उत्तरपूर्वी चिन, कोरिया तथा उत्तरी भियतनाममा पाइने गर्छ। यो चरा हिउँद मौसममा नेपाल, भारतको उत्तरपूर्वी तथा तटीय भूभागमा तथा बङ्गलादेशका केही भूभागमा बसाई सर्ने गर्छ।
तस्विर सङ्ग्रह
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Oriolus chinensis", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2016.3, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, २०१६, अन्तिम पहुँच २५ फेब्रुअरी २०१७।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा कालोगर्दने सुनचरी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।