कालिकोट १ (निर्वाचन क्षेत्र)

कालिकोट १ नेपालको कालिकोट जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

कालिकोट १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
कर्णाली प्रदेशमा कालिकोट १
प्रदेश सभा खण्ड १(क) रातो, १(ख) निलो
प्रदेशकर्णाली प्रदेश
जिल्लाजुम्ला जिल्ला
निर्वाचक मण्डल६४,९६१
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसददुर्गाबहादुर रावत (माओवादी केन्द्र )
कर्णाली
सांसद
१(क)
कुर्माराज शाही (नेकपा (एमाले))
कर्णाली प्रदेश
सांसद
१(ख)
महेन्द्रबहादुर शाही (नेकपा (माओवादी केन्द्र))

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

कालिकोट १ संसदीय निर्वाचन क्षेत्रमा सम्पूर्ण कालिकोट जिल्ला समावेश छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

कर्णाली प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • कालिकोट १ (क)
  • कालिकोट १ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ तिलकप्रसाद न्यौपाने नेपाली काङ्ग्रेस
२०५१ यज्ञराज न्यौपाने नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)
चैत २०५५ नेकपा (मार्क्सवादी लेनिनवादी)
२०५६ प्रेमबहादुर सिंह नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)
२०६४ खड्गबहादुर विश्वकर्मा नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० महेन्द्रबहादुर शाही
२०७३ नेकपा (माओवादी केन्द्र)
२०७४ दुर्गाबहादुर रावत
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

प्रदेश सभा सम्पादन गर्नुहोस्

१(क) सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०७४ कुर्माराज शाही नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

१(ख) सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०७४ महेन्द्रबहादुर शाही नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

निर्वाचन परिणाम सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्