खड्गबहादुर विश्वकर्मा
खड्गबहादुर विश्वकर्मा वा प्रकाण्ड नेपाली राजनीतिज्ञ तथा नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य तथा प्रवक्ता हुन्।[१] माओवादी सम्मिलित अन्तरिम मन्त्रिपरिषद् अर्थात् झलनाथ खनाल नेतृत्वको सरकारमा उनी कृषि मन्त्री बनेका थिए।[२]
खड्गबहादुर विश्वकर्मा | |
---|---|
जन्म | मालकोट, कालिकोट, नेपाल | १७ मे १९६८
अन्य नाम | "प्रकाण्ड" |
शिक्षा | नन्दादेवी माध्यमिक विद्यालय, (प्रवेशिका) सुर्खेत क्याम्पस |
पेशा | राजनीतिज्ञ |
उल्लेखनीय कार्य | प्रकाण्ड सङ्कलित कार्य-भाग १ |
वेबसाइट | facebook |
२०२५ जेष्ठ ४ गते जन्मिएका प्रकाण्डले प्रमाणपत्र तहसम्मको अध्ययन पुरा गरेका छन्। संविधान सभा निर्वाचन, २०६४मा, उनले कालिकोट १ निर्वाचन क्षेत्रबाट २७,६२९ मत ल्याएर निर्वाचित भएका थिए। [३]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "प्रवक्तामा प्रकाण्ड : किन भए कमब्याक ?" (नेपाली) भाषा)। लोकपाटी। सङ्ग्रह मिति २० अप्रिल २०२२।
- ↑ "पूर्वसहकर्मीहरू सरकारमा मस्त, प्रकाण्डलाई भने मुद्दैमुद्दा !" (नेपाली) भाषा)। न्युज २४। सङ्ग्रह मिति २० अप्रिल २०२२।
- ↑ निर्वाचन आयोग