काभ्रेपलान्चोक १ (निर्वाचन क्षेत्र)

काभ्रेपलान्चोक १ नेपालको काभ्रेपलान्चोक जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

काभ्रेपलान्चोक १
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा काभ्रेपलान्चोक १
प्रदेशबागमती प्रदेश
जिल्लाकाभ्रेपलान्चोक जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
सदस्य(हरू)सूर्यमान दोङ तामाङ

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

काभ्रेपलान्चोक १ संसदीय क्षेत्रमा खानीखोला गाउँपालिका, महाभारत गाउँपालिका, रोशी गाउँपालिका, तेमाल गाउँपालिका, चौरीदेउराली गाउँपालिका, नमोबुद्ध नगरपालिका, धुलिखेल नगरपालिकाको ८–१२ र पनौती नगरपालिकाको ४–१० वडा रहेका छन्।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • काभ्रेपलान्चोक १ (क)
  • काभ्रेपलान्चोक १ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ कमनसिंह लामा संयुक्त जनमोर्चा नेपाल
२०५१ शिवबहादुर देउजा नेकपा एमाले
२०६४ सूर्यमान दोङ तामाङ नेकपा (माके)
जनवरी २००९ नेकपा (माके)
२०७० तीर्थबहादुर लामा नेपाली कांग्रेस
२०७४ गङ्गाबहादुर तामाङ नेकपा (माके)
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा (माके)
२०७९ सूर्यमान दोङ तामाङ

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंंंंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२