काठमाडौँ ७ (निर्वाचन क्षेत्र)

काठमाडौँ ७ नेपालको काठमाडौँ जिल्लाको दस संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। सन् २००८ मा भएको पहिलो संविधानसभाको निर्वाचनमा हालको निर्वाचन क्षेत्र बनेको थियो र त्यसयता यथावत रहेको छ।[१][२]

काठमाडौँ ७
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा काठमाडौँ ७
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०५१
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)गणेश पराजुली

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

काठमाडौँ ७ मा काठमाडौँ महानगरपालिकाको १६, १७, १८ र २५ नम्बर, नागार्जुन नगरपालिकाको १, २ र ३ र तारकेश्वर नगरपालिकाको ३, ४ र ५ नम्बर वडा रहेका छन्।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • काठमाडौँ ७ (क)
  • काठमाडौँ ७ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०५१ कृष्णगोपाल श्रेष्ठ नेकपा एमाले
२०५६ तीर्थराम डंगोल नेपाली कांग्रेस
२०६४ हिसिला यमी नेकपा (माके)
जनवरी २००९ नेकपा (माके)
२०७० रामवीर मानन्धर नेकपा एमाले
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा एमाले
२०७९ गणेश पराजुली राष्ट्रिय स्वतन्त्र पार्टी

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२