मुख्य सूची खोल्नुहोस्
अदिति र ब्रह्माजि

अदिति कश्यप ऋषिकी दोस्रो पत्नी थिइन ।अदितिको १२ पुत्र भएका थिए र सबै आदित्य भनिए ।ती सबैलाई देवता नै भनिन्छ । अदिति ऋग्वेदले मातृदेवी, जसको स्तुतिमा वेदमा २० मन्त्र लेखिएका छन् । मित्रावरुण, अर्यमन्, रुद्रहरू , आदित्य इन्द्र आदिकी माता हुन्। इन्द्रर आदित्यहरूलाई शक्ति अदितिबाट नै मिल्छ ।उनको बहिनीको नाम दिति हो र दिति उनकै सौता काश्यपकी अर्की पत्नि हुन । दैत्यहरू दितिका संतान हुनाले । अदितिका सौताका छोरा हुन् ।

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य लिङ्कहरूसम्पादन