कोलकाता

भारतको दोस्रो सबैभन्दा ठुलो महानगर
(कलकत्ताबाट अनुप्रेषित)

कोलकाता /klˈkɑːtɑː/, पहिले कलकत्ता /kælˈkʌtə/, भारतको दोस्रो सबैभन्दा ठुलो महानगर हो । यो पश्चिम बङ्गालको राजधानी र भारतको पाँचौ ठुलो बन्दरगाह पनि हो । यो बङ्गालको खाडीको शीर्ष तट देखि १८० किलोमीटर टाढा गंगाको देब्रे किनारामा स्थित छ । यहाँको जनसङ्ख्या २ करोड २९ लाख हो ।[१०] यो शहरको इतिहास अत्यंत प्राचीन छ ।यसको आधुनिक स्वरूपको विकास अंग्रेजहरू एवं फ्रान्सको उपनिवेशवादको इतिहाससँग जोडीएको छ। अहिलेको कोलकाता आधुनिक भारतको र इतिहासको अनेकौ गाथाहरू एक आपसमा मिलेका छन् । यो शहरलाई जहा भारतको शैक्षिक एवं सांस्कृतिक परिवर्तनहरूको प्रारम्भिक केन्द्र बिन्दुको रूपमा परिचय मिलेको छ भने उही अर्को तर्फ़ यसलाई भारतमा साम्यवाद आन्दोलनको गढ़को रूपमा पनि मान्यता मिलेको छ । महलहरूको यो सहरलाई "सिटी आफ जाय "को नामले पनि जनिन्छ ।

कोलकाता
কলকাতা
कलकत्ता
कोलकाता
कोलकाताका प्रमूख स्थानहरू
कोलकाताका प्रमूख स्थानहरू
उपनाम(हरू): 
सिटी अफ जोय
सिटी अफ प्यालेसेस[]
भारतको सांस्कृतिक राजधानी[][] [][][]
देश भारत
राज्यपश्चिम बङ्गाल
डिभिजनराष्ट्रपतिय
जिल्लाकोलकाता जिल्ला
सरकार
 • प्रकारमेयर परिषद
 • अङ्गकेएमसी
 • मेयरसोभन चटर्जी[]
 • शेरिफरञ्‍जित मल्लिक[]
 • प्रहरी प्रमूखसुराजित कर पुराकायस्थ[]
क्षेत्रफल
 • नगर२०५ किमी (७९.१५ वर्ग माइल)
 • महानगर
१,८८६.६७ किमी (७२८.४५ वर्ग माइल)
उन्नतांश
९ मिटर (३० फिट)
जनसङ्ख्या
 (२०११)
 • नगर४,४९६,६९४
 • क्रम७औं
 • घनत्व२४,४२९/किमी (६३२७०/वर्ग माइल)
 • महानगर
१४,११२,५३६
 • महानगरीय क्रमाङ्क
३औं
वासिन्दाकोलकातन
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)
पोस्टल कोड
७०० ००१ देखि ७०० १५७
क्षेत्रीय सङ्केत+९१-३३
सवारी दर्ताWB 01 to WB 10
युएन/लोकोडIN CCU
आधिकारिक भाषाबङ्गाली र अङ्ग्रेजी
वेबसाइटwww.kmcgov.in


  1. List of city nicknames in India
  2. http://kolkata.citydetails.in/city-guide-leftmenu-117/359-kolkata-the-cultural-capital-of-india.html वेब्याक मेसिन अभिलेखिकरण २०१३-१२-०३ मिति
  3. Culture of Kolkata
  4. http://www.telegraph.co.uk/luxury/travel/1245/india-calcutta-the-capital-of-culture.html
  5. http://www.dnaindia.com/entertainment/report-kolkata-remains-cultural-capital-of-india-amitabh-bachchan-1763111
  6. http://www.business-standard.com/article/pti-stories/foundation-of-kolkata-museum-of-modern-art-laid-113111400889_1.html
  7. "Sovan Chatterjee to be new Kolkata mayor", Hindustan Times (New Delhi), ६ जुन २०१०, अन्तिम पहुँच २६ अप्रिल २०११  वेब्याक मेसिन अभिलेखिकरण १९ जुलाई २०११ मिति
  8. "Ranjit the sheriff", The Telegraph, १ जनवरी २०१४, अन्तिम पहुँच १७ जनवरी २०१४ 
  9. "New CP reaches slain cop's house with job letter", Times of India, १६ फेब्रुअरी २०१३, अन्तिम पहुँच १७ फेब्रुअरी २०१३  = Archive.today अभिलेखिकरण ११ अप्रिल २०१३ मिति
  10. तिवारी, विजय शंकर (मार्च २००५), नवीन भूगोल दर्पण, कोलकाता: निर्मल प्रकाशन, पृ: २०२।  |accessday= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessmonth= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य लिङ्कहरु

सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्