औरही गाउँपालिका, सिराहा

(औरही गाउँपालिकाबाट अनुप्रेषित)

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा सिराहा जिल्लामा साविकका औरही, हर्कट्टी, पिपरा, तुलसीपुरइटाटार गाउँ विकास समितिहरूलाई समेटेर औरही गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या २३,०४६ रहेको छ । यसको क्षेत्रफल ३५.८५ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको औरही गाविसको कार्यालयमा राखिएको छ ।[२]

औरही
Aurahi
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासिराहा जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षसिदार्थ यादव (माओवादी केन्द्र)
 • उपाध्यक्षसिता कुमारी (नेपाली कांग्रेस)
क्षेत्रफल
 • जम्मा३५.८७ किमी (१३.८५ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा२३,०४६
 • घनत्व६४०/किमी (१७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-३३
केन्द्रसाविकको औरही गाविसको कार्यालय

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्