औंला शब्दले खुट्टाको औंला पनि जनाउँछ ।

औंला मानिस लगाततका अन्य केही स्तनधारी प्राणीको हातमा हुने अङ्ग हो ।

औंला
विबरण
पहिचान
ल्याटिनDigiti manus
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू
  1. बुढि औंला-अङ्गुष्ठ
  2. चोर औंला-तर्जनी
  3. माहिली औंला-मध्यमा
  4. साहिली औंला-अनामिका
  5. कान्छी औंला-कनिष्ठा

भारतिय संस्कृतिमा कान्छीलाई(५) जल, साहिली(४) औँलालाई पृथ्वी, माईली(३) लाई आकाश, चोर(२) औंला लाई वायु र बुढीलाई(१) अग्निका रूपमा चित्रित गरिन्छ| यहि पद्धतिमा आधारित चिकित्सा प्रणाली लाई मुद्रा चिकित्सा मनिन्छ ।

सन्दर्भ सूची

सम्पादन गर्नुहोस्