खुट्टा कुनै पनि जिवको शरीरको भार बहन गर्ने तथा शरीरलाई चलायमान बनाउने शारीरिक संरचना हो। सामान्यतया खुट्टा स्तम्भआकारको हुन्छ। प्रायजसो जीवहरूको खुट्टा जोर सङ्ख्यामा हुने गर्छ।
"https://ne.wikipedia.org/w/index.php?title=खुट्टा&oldid=1071837" बाट अनुप्रेषित