उपमा कुमारी देव
उपमा कुमारी देव एक नेपाली राजनीतिज्ञ हुन्। उनी जनता समाजवादी पार्टी, नेपालबाट मधेश प्रदेश सभाको सामानुपातिक सदस्यको रूपमा निर्वाचित भएकी छिन्।[१][२][३] उपमा राजविराज निवासी हुन्।[४] उनी मधेश प्रदेश सभाको उपसभामुख पनि हुन्। उनले वि.सं. २०७४ फागुन ४ मा पदको शपथग्रहण गरेकी थिइन्।[५]
उपमा कुमारी देव | |
---|---|
मधेश प्रदेश सभाको पहिलो उप सभामुख | |
पद बहाली वि.सं. २०७४ फागुन ४ | |
राज्य प्रमुख | |
सभामुख | सरोज कुमार यादव |
मुख्यमन्त्री | लालबाबु राउत |
पूर्वाधिकारी | संविधान निर्माण |
मधेश प्रदेश सभाको सदस्य | |
पद बहाली वि.सं. २०७४ | |
निर्वाचन क्षेत्र | समानुपातिक सूची |
व्यक्तिगत विवरण | |
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | जनता समाजवादी पार्टी, नेपाल |
निवास(हरू) | राजविराज, सप्तरी |
पेशा | राजनीतिज्ञ |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "प्रदेश २ मा जसपाका १० प्रदेश सभा सदस्य लोसपाको पक्षमा", Khabar24Nepal, १ सेप्टेम्बर २०२१।
- ↑ "प्रदेश-२ : राजधानी र नामकरण अध्ययन समिति गठन", annapurnapost.com (अङ्ग्रेजीमा)।
- ↑ "प्रदेश २ को नाम र राजधानी टुंग्याउन सभामुखको संयोजकत्वमा समिति गठन", Khabarhub (अङ्ग्रेजीमा)।
- ↑ यादव, श्यामसुन्दर (२९ डिसेम्बर २०१७), "प्रदेश सभा सदस्यमा सप्तरीबाट उपमा, रुबी र पूनम", न्यूज टुडे।
- ↑ "Upama Kumari Dev elected unopposed as Deputy Speaker of Province 2" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०३-२७।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- उपमा कुमारी देवसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
विकिमिडिया कमन्समा उपमा कुमारी देव सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।