इडेन गार्डेन्स
इडेन गार्डेन्स सन् १८६४ मा भारतको कोलकातामा स्थापना भएको एक क्रिकेट मैदान हो । यो बङ्गाल क्रिकेट टिम र इन्डियन प्रिमियर लिगको विशेषाधिकारिक क्रिकेट टिम कोलकाता नाइट राइडर्सको गृह मैदान हो । यो भारत राष्ट्रिय क्रिकेट टिमको टेस्ट, एकदिवसीय तथा ट्वान्टी ट्वान्टी क्रिकेट खेलका लागि प्रयोग हुने एक मैदान हो । यो स्टेडियमको वर्तमान दर्शक क्षमता ६८,००० रहेको छ ।[२] दर्शक क्षमताको आधारमा यो भारतको सबैभन्दा बढी दर्शक क्षमता भएको क्रिकेट मैदान हो तर छिट्टै यो दोस्रो मैदान बन्नेछ किनकि निर्माणाधीन सरदार पेटल स्टेडियमको दर्शक क्षमता १,१०,००० हुने गरी बनाइएको छ ।
मैदानको जानकारी | |
---|---|
स्थान | कोलकाता, पश्चिम बङ्गाल, भारत |
निर्देशाङ्क | २२°३३′५२″उ॰ ८८°२०′३६″पू॰ / २२.५६४४४°N ८८.३४३३३°Eनिर्देशाङ्कहरू: २२°३३′५२″उ॰ ८८°२०′३६″पू॰ / २२.५६४४४°N ८८.३४३३३°E |
स्थापना | १८६४ |
क्षमता | ६८,००० |
स्वामिव | भारतीय सेना[१] |
सञ्चालक | बङ्गाल क्रिकेट सङ्घ |
ठेकेदार | भारत राष्ट्रिय क्रिकेट टिम बङ्गाल क्रिकेट टिम कोलकाता नाइट राइडर्स |
इन्डको नाम | |
उच्च अदालत इन्ड प्याभिलियन इन्ड | |
अन्तर्राष्ट्रिय खेलबारे जानकारी | |
प्रथम टेस्ट | ५-८ जनवरी १९३४: India v England |
अन्तिम टेस्ट | १६-२० नोभेम्बर २०१७: India v Sri Lanka |
प्रथम एक दिवसीय | १८ फेब्रुअरी १९८७: India v Pakistan |
अन्तिम एक दिवसीय | २१ सेप्टेम्बर २०१७: India v Australia |
प्रथम टि-ट्वान्टीआई | २९ अक्टोबर २०११: India v England |
अन्तिम टि-ट्वान्टीआई | ३ अप्रिल २०१६: England v West Indies |
घरेलु टिमको जानकारी | |
बङ्गाल क्रिकेट टिम (१९०८-वर्तमान) कोलकाता नाइट राइडर्स (२००८-वर्तमान) |
मैदान इतिहास
सम्पादन गर्नुहोस्मैदान
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Historic Eden Garden is meant for BCCI: CAB chief", india.com, २४ अगस्ट २००७, अन्तिम पहुँच २५ जुलाई २०१६।
- ↑ "Eden Gardens", Cricinfo, अन्तिम पहुँच २०१८-०८-१३।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा इडेन गार्डेन्स सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।