इडेन गार्डेन्स सन् १८६४ मा भारतको कोलकातामा स्थापना भएको एक क्रिकेट मैदान हो । यो बङ्गाल क्रिकेट टिमइन्डियन प्रिमियर लिगको विशेषाधिकारिक क्रिकेट टिम कोलकाता नाइट राइडर्सको गृह मैदान हो । यो भारत राष्ट्रिय क्रिकेट टिमको टेस्ट, एकदिवसीय तथा ट्वान्टी ट्वान्टी क्रिकेट खेलका लागि प्रयोग हुने एक मैदान हो । यो स्टेडियमको वर्तमान दर्शक क्षमता ६८,००० रहेको छ ।[२] दर्शक क्षमताको आधारमा यो भारतको सबैभन्दा बढी दर्शक क्षमता भएको क्रिकेट मैदान हो तर छिट्टै यो दोस्रो मैदान बन्नेछ किनकि निर्माणाधीन सरदार पेटल स्टेडियमको दर्शक क्षमता १,१०,००० हुने गरी बनाइएको छ ।

इडेन गार्डेन्स
Eden Gardens
मैदानको जानकारी
स्थानकोलकाता, पश्चिम बङ्गाल, भारत
निर्देशाङ्क२२°३३′५२″उ॰ ८८°२०′३६″पू॰ / २२.५६४४४°N ८८.३४३३३°E / 22.56444; 88.34333निर्देशाङ्कहरू: २२°३३′५२″उ॰ ८८°२०′३६″पू॰ / २२.५६४४४°N ८८.३४३३३°E / 22.56444; 88.34333
स्थापना१८६४
क्षमता६८,०००
स्वामिवभारतीय सेना[१]
सञ्चालकबङ्गाल क्रिकेट सङ्घ
ठेकेदारभारत राष्ट्रिय क्रिकेट टिम
बङ्गाल क्रिकेट टिम
कोलकाता नाइट राइडर्स
इन्डको नाम
उच्च अदालत इन्ड
प्याभिलियन इन्ड
अन्तर्राष्ट्रिय खेलबारे जानकारी
प्रथम टेस्ट५-८ जनवरी १९३४: India v England
अन्तिम टेस्ट१६-२० नोभेम्बर २०१७: India v Sri Lanka
प्रथम एक दिवसीय१८ फेब्रुअरी १९८७: India v Pakistan
अन्तिम एक दिवसीय२१ सेप्टेम्बर २०१७: India v Australia
प्रथम टि-ट्वान्टीआई२९ अक्टोबर २०११: India v England
अन्तिम टि-ट्वान्टीआई३ अप्रिल २०१६: England v West Indies
घरेलु टिमको जानकारी
बङ्गाल क्रिकेट टिम (१९०८-वर्तमान)
कोलकाता नाइट राइडर्स (२००८-वर्तमान)

मैदान इतिहास सम्पादन गर्नुहोस्

मैदान सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Historic Eden Garden is meant for BCCI: CAB chief", india.com, २४ अगस्ट २००७, अन्तिम पहुँच २५ जुलाई २०१६ 
  2. "Eden Gardens", Cricinfo, अन्तिम पहुँच २०१८-०८-१३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्