अरबी मरुभूमि (अङ्ग्रेजी: Arabian Desert; अरबी: ur‎, अस-सहरा अल-अरबीया) पश्चिमी एसियामा स्थित एक विशाल मरुभूमि हो। यो दक्षिणमा यमनदेखि लिएर उत्तरमा फारस को खाडी सम्म र पूर्वमा ओमानदेखि लिएर पश्चिममा जोर्डनइराक सम्म फैलिएको छ । यो संसारको चौथो सबैभन्दा ठुलो मरुभूमि हो ।

अरबी मरुभूमि
भूउपग्रहबाट लिएको अरबी मरुभूमिको तस्विर
नासाको भूउपग्रहबाट अरबी मरुभूमिको नक्शा
स्थानीय नाम{{स्थानीय नाम}} त्रुटि: प्यारामिटर {{{1}}} हिसाबमा एक आइइटिएफ भाषा चिह्न आवश्यक (सहायता)
स्थान
Country जार्डन
 इराक
 कुवेत
 ओमान
 कतार
 सउदी अरब
 संयुक्त अरब अमीरात
 यमन
भौतिक विषेशताहरू
लम्बाइ2100 units?
जलाधारका विशेषताहरू
स्थल चिन्हहरूअल्-नफुद
अल-सबअतेन टीले
अल-वहीबाह टीले
रुब अल-खाली


यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्