जर्ज वासिङ्टन

अमेरिकी राजनेता, (१७८९ देखि १७९७ सम्म) संयुक्त राज्य अमेरिकाको पहिलो राष्ट्रपति

जर्ज वासिङ्टन (२२ फेब्रुअरी, १७३२ - १४ डिसेम्बर १७९९) अमेरिकाका पहिलो राष्ट्रपति हुन् । उनी १७८९ अप्रिल ३० देखि १७९७ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति रहे । उनले अमेरिकी सेनाको नेतृत्व गरेर ब्रिटेनलाई अमेरिकी क्रान्ति (१७७५-१७८३) मा विजय हासिल गरे। उनी स्वतन्त्र थिए, कुनै दलका समर्थक थिएनन् ।

जर्ज वासिङ्टन

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्