जेम्स बुकानान

अमेरिकाका पन्ध्रौं राष्ट्रपति

जेम्स बुकानान जुनियर अमेरिकाका पन्ध्रौ राष्ट्रपति हुन्। उनको जन्म सन् १७९१ अप्रिल २३मा भएको थियो। उनी अठारौँ शताब्दिमा जन्मेका अन्तिम राष्ट्रपति, एक मात्र अविवाहित र पेन्सलभानिया राज्यबाट राष्ट्रपति हुने एक मात्र हुन्। उनी सन् १८५७ मार्च ४ देखि सन् १९६१ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति रहे। उनी डेमोक्र्याटिक पार्टीका समर्थक थिए। उनको निधन सन् १८६८ जुन १मा भयो।

जेम्स बुकानान

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन