जेम्स बुकानान
अमेरिकाका पन्ध्रौं राष्ट्रपति
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जनवरी २०१५ मिति देखि यो अवस्थामा रहेको छ। |
जेम्स बुकानान जुनियर अमेरिकाका पन्ध्रौ राष्ट्रपति हुन्। उनको जन्म सन् १७९१ अप्रिल २३मा भएको थियो। उनी अठारौँ शताब्दिमा जन्मेका अन्तिम राष्ट्रपति, एक मात्र अविवाहित र पेन्सलभानिया राज्यबाट राष्ट्रपति हुने एक मात्र हुन्। उनी सन् १८५७ मार्च ४ देखि सन् १९६१ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति रहे। उनी डेमोक्र्याटिक पार्टीका समर्थक थिए। उनको निधन सन् १८६८ जुन १मा भयो।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा जेम्स बुकानान सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।