फ्र्याङ्क्लिन डी. रुजबेल्ट

अमेरिकाका ३२ औं राष्ट्रपति थिए

फ्र्याङ्क्लिन डेलानो रुजबेल्ट (३० जनवरी, १८८२-अप्रिल १२, १९४५) अमेरिकाका ३२ औं राष्ट्रपति थिए। उनी बीसौं शताब्दीका सबैभन्दा महत्त्वपूर्ण व्यक्तिहरू मध्ये एक हुन्। उनी दोस्रो विश्वयुद्धविश्वव्यापी आर्थिक मन्दीको समयमा राष्ट्रपति थिए। उनी राष्ट्रपतिको लागि चार पटक चुनिए र सन् १९३३ देखि सन् १९४५ सम्म राष्ट्रपति बने। उनी संयुक्त राज्य अमेरिकामा दुई पटकभन्दा बढी यो स्थान जित्ने पहिलो राष्ट्रपति थिए।

फ्र्याङ्कलिन डी. रूजबेल्ट
FDR 1944 Color Portrait.tif
Photo by Leon A. Perski, 1944
32nd संयुक्त राज्य अमेरिकाको राष्ट्रपति
कार्यकाल
मार्च ४,१९३३ – अप्रिल १२, १९४५
Vice PresidentJohn N. Garner (1933–1941)
Henry A. Wallace (1941–1945)
ह्यारी एस ट्रुम्यान (१९४५)
अग्रजहर्बर्ट हुबर
उतराधिकारीह्यारी एस ट्रुम्यान
४४ औँ न्यु योर्कका गभर्नर
कार्यकाल
जनवरी १, १९२९ – डिसेम्बर ३१, १९३२
LieutenantHerbert H. Lehman
अग्रजAl Smith
उतराधिकारीHerbert H. Lehman
Assistant Secretary of the Navy
कार्यकाल
मार्च २३, १९१३ – अगस्ट २६, १९२०
राष्ट्रपतिवुड्रो विल्सन
अग्रजBeekman Winthrop
उतराधिकारीGordon Woodbury
Member of the New York State Senate
for the 26th district
कार्यकाल
January 1, 1911 – March 17, 1913
अग्रजJohn F. Schlosser
उतराधिकारीJames E. Towner
व्यक्तिगत विवरण
जन्मFranklin Delano Roosevelt
(१८८२-०१-३०)जनवरी ३०, १८८२
Hyde Park, New York, U.S.
मृत्युअप्रिल १२, १९४५(१९४५-०४-१२) (६३ वर्ष)
Warm Springs, Georgia, U.S.
मृत्युको कारणCerebral hemorrhage
ठेगानाHome of FDR National Historic Site, Hyde Park, New York
राजनीतिक पार्टीडेमोक्रेटिक पार्टी
जीवन साथी(हरू)
Eleanor Roosevelt (विवाह १९०५)
नाताRoosevelt family
Delano family
सन्तान(हरू)
अभिभावक(हरू)James Roosevelt I
Sara Roosevelt
मातृ शिक्षाप्रतिष्ठानHarvard University (B.A.)
सहीछापCursive signature in ink

सन् १९४० मा रुजबेल्ट तेश्रो कार्यकालको लागि निर्वाचित भए, त्यसबाट उनी दूई कार्यकाल भन्दा अधिक पटक राष्ट्रपति बन्ने एक मात्र बने। सन् १९३८ मा दोश्रो विश्व युद्धको वातावरण बढ्दै जाँदा, रिजबेल्ट ले चीन, संयुक्त अधिराज्य र अन्तिममा सोभियत संघलाई आफ्नो कुटनैतिक र वित्तीय सहयोग प्रदान गरे। यद्यपि अमेरिका आधिकारिक रुपमा तटस्थ रह्यो।

७ डिसेम्बर १९४१ मा जापानको पर्ल हार्बर आक्रमण पछी, रुजबेल्टले जापान विरुद्ध युद्धको घोषणा कांग्रेसबाट गराए । त्यसको केहि दिनपछि उनले जर्मनीइटाली विरूद्ध युद्धको घोषणा गरे । उनले धुरी राष्ट्र विरुद्ध ब्रिटिस प्रधानमन्त्री विन्स्टन चर्चिल, सोभियत नेता जोसेफ स्टालिन र चिनियाँ नेता चियाङ काइसेकसंग नजिकबाट सहकार्य गरे ।

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन