विजय
विजय शब्द मूल रूपमा युद्ध जीतको लागि प्रयोग गरिन्छ। खेलकुदमा पनि खेल जितेको अवस्थालाई विजय हासिल गरेको भनिन्छ। बृहत नेपाली शब्दकोशमा विजयको परिभाषा यस प्रकार छ: [१]
- [सं०] १. लडाइँमा शत्रुपक्षलाई हराउने काम; युद्धमा हुने जित।
- २. वादविवाद, प्रतियोगिता, बाजी आदिमा पाएको सफलता वा जित; जय; जितबाजी।
- ३. साठी संवत्सरमध्ये एक।"
श्रीमद् भगवद्गीता
सम्पादन गर्नुहोस्भगवद गीता अध्याय २, श्लोक ३८ मा श्रीकृष्ण अर्जुनलाई भनेका छन् : [२][३]
सुखदु:खे समे कृत्वा लाभालाभौ जयाजयौ |
ततो युद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि ||
विजय-पराजय, लाभ-हानि र सुख-दुखलाई समान सम्झेर्, युद्धको को लागी तयार होउ, , यस प्रकार युद्ध गर्दा तिमीलाईइ पाप लाग्दैन
ऐतिहासिक तस्विर
सम्पादन गर्नुहोस्-
अमेरिकी विजय पछि झण्डा उठाउदै
-
दोश्रो विश्वयुद्धमा सोभियत विजयको ६५ औँ वार्षिकोत्सबमा प्रकाशित अजबैजानी टिकट
-
विश्व कप फुटबल रसिया २०१८ को बिजेता टोली फ्रान्स
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ बृहत नेपाली शब्दकोश, "विजय"। वेब्याक मेसिन अभिलेखिकरण २०२४-०५-२० मिति
- ↑ "अध्याय 2: श्लोक-38", गीता परमरहस्यम्, अन्तिम पहुँच २०२४/०५/२०। वेब्याक मेसिन अभिलेखिकरण २०२४-०५-२० मिति
- ↑ "Bhagavad Gita 2 38", ॐ सर्वे भवन्तु सुखिनः।