Aishik Rehman
आबद्ध २७ फेब्रुअरी २०१९
पछिल्लो टिप्पणी: १ वर्ष अघि MediaWiki message deliveryद्वारा विषय ५०,००० लेख प्रतियोगितामा
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ।
धन्यवाद! |
Saroj Uprety (कुरा गर्ने) २०:३४, ३१ अक्टोबर २०२० (नेपाली समय)
addvoocats
सम्पादन गर्नुहोस्Hey Aishik Rehman, thanks for creating the addvoocats script. I want use the script in the Nepali Wikipedia. How do I import it to the PAWS for its use? Thanks --बडा काजी (कुरा गर्नुहोस्) ००:५८, २२ सेप्टेम्बर २०२३ (नेपाली समय)
५०,००० लेख प्रतियोगिता
सम्पादन गर्नुहोस्नमस्ते, Aishik Rehmanज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!
धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)