हतुवागढी गाउँपालिका
(हतुवागढीबाट अनुप्रेषित)
हतुवागढी गाउँपालिका भोजपुर जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका रानीवास, होमताङ, सिन्द्राङ, खैराङ, पात्लेपानी र हसनपुर गाविसहरू यसमा गाभिएका थिए।
हतुवागढी गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°०१′१८″N ८७°०७′१५″E / २७.०२१५४१°N ८७.१२०८५६°Eनिर्देशाङ्कहरू: २७°०१′१८″N ८७°०७′१५″E / २७.०२१५४१°N ८७.१२०८५६°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | भोजपुर |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | प्रेमकुमार राई (नेकपा (एमाले)) |
• उपाध्यक्ष | सुनिता राई (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १७३.४१ किमी२ (६६.९५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १६,१७५ |
• घनत्व | ९३/किमी२ (२४०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०२९ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार हतुवागढी गाउँपालिकाको कुल जनसङ्ख्या १६,१७५ रहेको छ भने यहाँ ४,०३४ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति