मुख्य सूची खोल्नुहोस्
The location of the Suez Canal, which connects the Mediterranean and the Indian Ocean via the Red Sea.

सन् १९५६ मा पहिले इजराइल तथा पछि ब्रिटेन र फ्रान्सद्वारा मिस्र माथि गरिएको आक्रमणलाई स्वेज संकट (Suez Crisis) भनिन्छ। यो आक्रमण स्वेज नहर माथि पश्चिमी देशको नियन्त्रण पुनः स्थापित गर्न तथा मिस्रको राष्ट्रपति नासेरलाई सत्ताबाट हटाउने उद्देश्यले गरिएको थियो। युद्ध शुरू भए पछी संयुक्त राज्य अमेरिका राष्ट्रपति ड्वीट डी. आइजेनहावर, सोवियत संघसंयुक्त राष्ट्र संघले यसमा राजनयिक हस्तक्षेप गरे र आक्रमणकारी देश पछि हट्नलाई बाध्य भए।

  • Suez Crisis
  • Tripartite Aggression
  • Sinai War
भाग: शीतयुद्ध
Tanks Destroyed Sinai.jpg
मिति २९ अक्टोबर १९५६ (१९५६-१०-२९) – ७ नोभेम्बर १९५६ (1956-11-07)
(ढाँचा:Age in years, months, weeks and days)
सिनाइ प्रान्तमा इजरेली कब्जा Sinai (until March 1957)
स्थान गाजा पट्टि and इजिप्ट (सिनाइ प्रान्तस्वेज नहर zone)
परिणाम गठबन्धन शैन्यको विजय;[१][२][३]
इजिप्टको राजनीतिक विजय[१]
  • अन्तराष्ट्रिय दबाब पछी ब्रिटेन फ्रेन्चको फिर्ता(December 1956)
  • सिनाइ प्रान्तमा इजरेली कब्जा (until March 1957)
  • संयुक्त रास्ट्रिय सेना परिचालन[४]
  • एन्टोनी इडेन द्वारा बेलायती प्रधानमन्त्री पद बाट राजिनामा
  • महाशक्तिको भूमिकाबाट बेलायतको अन्त्य
युद्धरत
उच्चाधिकारी तथा नेताहरू
शक्ति
  • इजरायल 175,000
  • संयुक्त अधिराज्य 45,000
  • फ्रान्स 34,000
3,००,०००[५]
धनजनको क्षती
  • इजरायल:
    • १७२ मृत्यु
    • ८१७ घाइते
    • १ बन्दि
  • बेलायत:
    • १६ मृत्यु
    • ९६ घाइते
  • फ्रान्स:
    • १० मृत्यु
    • ३३ घाइते
  • १,६५० [६][७]–3,००० वीरगति
  • १,००० सर्वसाधारण मृत्यु
  • ४,९०० घाइते
  • 5,000[८]–३०,००० + बन्दि[९]

स्वेज नहरको राष्ट्रियकरणसम्पादन

मिस्त्रका राष्ट्रपति कर्नल गमाल नासेरले २६ जुलाई १९५६ मा स्वेज नहरलाई राष्ट्रियकरण गरे तथा ब्रिटेन र फ्रान्सको सेनालाई इजिप्टबाट हट्न आदेश दिए । त्यसपछि ब्रिटेन र फ्रान्सका सेनाले मिस्त्रमाथि आक्रमण गरे। सुरक्षा परिषदमा रुसले आक्रमण नरोकिए युद्धमा उत्रने धम्कि दिए र ब्रिटेन तथा फ्रान्सले युद्ध बन्द गरे संयुक्त राष्ट्र संघका महासचिव ड्याग ह्यामरसोल्डले एक संयुक्त राष्ट्रिय सेनालाई मिस्त्र पठाए र त्यहाँ शान्ति स्थापित गराए । तथा १९५७ मा स्वेज नहर सबै देशको जहाजको आबगमनको लागि खुला गरियो।

सन्दर्भ सामग्रीहरूसम्पादन