डग जाल्मर अग्ने कार्ल हमरसल्ड /[invalid input: 'Sv-Dag Hammarskjöld.ogg'][invalid input: 'Dag Hjalmar Agne Karl Hammarskjöld']/, (२९ जुलाई १९०५ – १८ सेप्टेम्बर १९६१) एउटा स्विडेनी अधिकारी, राष्ट्रिय आर्थिक सल्लाहकार, कुटनीतिज्ञ, लेखक, नोबेल पुरस्कार विजेता[१], स्वीडिस एकेडमीका सदस्य र संयुक्त राष्ट्रका दोश्रो महासचिवको रूपमा आफ्नो सेवा दिएका छन्।[२] उम्मेदवारहरूको एउटा लामो शृंखलापछी जब कुनै प्रतिनिधि छान्न सकिएन त्यस बखत संयुक्त राष्ट्र सुरक्षा परिषद द्वारा ड्याग ह्यामरसोल्डलाई विकल्पको रूपमा छानियो, तर उनी पछि पुन: सन् १९५७ मा निर्विरोध छानिए । सोभियत सङ्घ उनको नेतृत्वमा कङ्गो समस्याको दौरान खिन्न भएको थियो र सुझाव गरेको थियो कि यस पदमा त्रिकोणीय उम्मेदवारको गठन हुनुपर्छ । यसको विरोध पश्चिमी देशहरू द्वारा गरियो र सोभियत संघले उनको सुझाव मन्जुर गरेको थियो । हमरसल्डको मृत्यु उत्तरी रोडेशिया (अहिले जाम्बिया) मा हवाई दुर्घटनामा भएको थियो जब उनी कङ्गोको लागि एउटा शान्ति मिसनमा थिए ।[३]

डग हमरसल्ड
[[File:|border|305px|upright=1]]
२औ संयुक्त राष्ट्रसंघका महासचिव
कार्यकाल
१० अप्रिल १९५३ – १८ सेप्टेम्बर १९६१
पूर्वाधिकारीट्रेग्भी लाई
उतराधिकारीयू थांट
व्यक्तिगत विवरण
जन्म
डग जाल्मर अग्ने कार्ल हमरसल्ड

(१९०५-०७-२९)२९ जुलाई १९०५
जोंकोपिङ्, स्विडेन
मृत्यु१८ सेप्टेम्बर १९६१(१९६१-०९-१८) (५६ वर्ष)
डोला, रोडेसिया तथा न्यासाल्याण्ड
राष्ट्रियतास्विडेनी

प्रारम्भिक जीवनसम्पादन

सन्दर्भ सामग्रीसम्पादन

  1. http://www.nobelprize.org/nobel_prizes/nobelprize_facts.html
  2. Linnér S (२००७), "Dag Hammarskjöld and the Congo crisis, 1960-61" (PDF), Uppsala University, पृ: Page २८। 
  3. Linnér, S. (2007). Dag Hammarskjöld and the Congo crisis, 1960–61. पृष्ठ 28. उपपसला विश्वविद्यालय (२२ जुलाई २००८)।

बाह्य कडीहरूसम्पादन

राजनीतिक कार्यालय
अघिल्लो
ट्रेग्भी लाई
नर्वे
संयुक्त राष्ट्रसंघका महासचिव
१९५३-१९६१
पछिल्लो
यू थांट
बर्मा