सोनु निगम (अङ्ग्रेजी: Sonu Nigam) एउटा भारतीय संगीतकार हुन् जसले कन्नडा र हिन्दी चलचित्रमा ख्याति प्राप्त गायक हुन् । उनले यस बाहेक उडिया, तमिल, आसामी, पञ्जाबी, बङ्गाली, मलायाम, मराठी, तेलगुनेपाली भाषामा गीतहरू गाएका छन् ।

सोनू निगम
सोनू निगम २०१२ मा
व्यक्तिगत विवरण
जन्म (1973-07-30) ३० जुलाई १९७३ (उमेर ५०)
फरीदाबाद, हरियाणा, भारत
पेशागायक, अभिनेता, संगीत निर्माता, टीवी प्रस्तोता, रेडियो जॉकी
सक्रिय वर्ष१९८०–१९८५ (बाल कलाकार) 1१९९३-वर्तमान
लेबलसोनी म्युजिक, टि-सिरिज, टिप्स, सारेगामा, भिनस रेकर्ड्स
वेबसाइटsonunigam.in

जीवनी सम्पादन गर्नुहोस्

उनी चार वर्ष हुँदा नै संगीत तथा गायनमा रमेका थिए ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्