पञ्जाबी (स्पष्टता)
पञ्जाबी पञ्जाबको विशेषण रूप हो, जुन एउटा प्रान्तको नाम हो। पञ्जाब नामको प्रान्त भारत र पाकिस्तान दुईटै देशमा छन्।
- पञ्जाबी शब्दले निम्न कुराहरू थाह हुन्छ:
- पञ्जाबी भाषा
- पञ्जाबी जनता, एक जातिय समूह जुन भारत र पाकिस्तानका वासिन्दा हुन्।
- पञ्जाबी संस्कृति
- पञ्जाबी खाना
- पञ्जाबी शेख
- पञ्जाबी ब्राह्मण
- पञ्जाबी दलित
- पञ्जाबी विश्वविद्यालय
- पञ्जाबी नाच
- पञ्जाबी (घोडा)
- पञ्जाबीको प्रयोग अङ्ग्रेजी र बङ्गालीमा कुर्थाको लागि पनि हुन्छ, कुर्था एक प्रकारको वस्त्र हो जुन दक्षिण एसियाको मान्छेहरूले लाउने गर्छन।
यो अस्पष्ट पृष्ठले पञ्जाबीसँग सम्बन्धित शीर्षक लेखहरू सूचीबद्ध गर्दछ। यदि एक आन्तरिक कडीले गर्दा तपाईँ यहाँ पुग्नु भएको हो भने, तपाईँ कडीमा क्लिक गरेर चाहेको लेख पढ्न सक्नुहुन्छ। |